शुक्रबार सार्वजनिक विदा

काठमाडौं । सरकारले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुस्लिम धर्मगुरु हजरत मुहम्मद सल्ललल्लाहो अलैह वोसल्लमको जन्मदिन परेकाले सरकारले भोली विदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले आज विज्ञप्ती प्रकाशित गरेर शुक्रबार सार्वजनिक बिदा भएको जानकारी गराएको हो । विज्ञप्तीमा शुक्रबार नेपाल राज्यभरका सबै सरकारी कार्यालय एवम् विदेशस्थित नेपाली नियोग समेतमा सार्वजनिक … Continue reading शुक्रबार सार्वजनिक विदा